Posts belonging to Category जीवनशैली



केटी शालीनदी, केटा कता ?

पौष शुक्ल पूर्णिमा, ठ्याक्कै दिन तोक्दा हिजो देखी श्री स्वस्थानीको ब्रत सुरु भएको छ । विहानै रेडियोमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनी………………. ! सुरु भएको छ । साँझमा घरमा स्वस्थानीको वाचन हुन थालेको छ । भट्याउन थालिएको छ महादेव र पार्वतीका प्रेमलिला । आमा, दिदी, काकी, हजुरआमा ब्रत बसिरहनुभएको छ । तपाईं हामी मध्ये धेरैका घरमा ब्रतको सिको पनि हुँदैछ । फलो गर्दैछन् दिदी, बहिनी । धेरै लेडिज साथीहरु पनि बस्नु भा होला ब्रत । (more…)

नो भिओआइ, इट्स भिओटी

नेपाली मुलको प्रशान्त तामाड सहभागी भयो भनेर पल्ला गाउँका हर्के बिर्खेले पनि साँझको तिन ट्वाकको पैसा काटेर एसएमएस गर्न दार्जलिड पैसा पठाको अस्ति जस्तो लाग्छ । भारतमा नेपाली मूलको केटोले रियालिटी शोमा भाग लिँदा त्यत्रो हल्ला गर्नेले नेपालमा भएका शोलाई चाहिँ बालै नगर्ने ? (more…)

अवतरण पुजा लामाको

नेपाली रंगमंचका नारीहरूका एक पछि अर्को सेक्स स्क्याण्डल चलिरहेको छ । पछिल्लो पटक पुजा लामा भिडियो बजारमा आएपछि निक्कै चर्चामा आइन । आज उनले भिडियोका तिनै शिशिर सिङताङसाग विवाह गरेर सेटल भएकी छिन् । (more…)

‘बुझिस्, बाघ-चितुवाहारुलाई मार्नु त क्षत्रीको धर्म हो ।”

यी कुरा आज सुनेको वा भनेको भए के हुन्थ्यो ? बाघ, चितुवा जस्ता संरक्षित जनावर मार्नु कस्तो अपराधको काम हुन्थ्यो ? हुन त यस्ता जनाबरको शिकार गर्ने मानिस पुलिसले थुन्न समात्न सक्ने त कहाँ हुन्छन् र ? हिजोका दिनमा पनि नियम भन्दा माथिकाले त हो यसरी शिकार गर्ने गरेका सो आज पनि जारी त छ नि । (more…)

तिहारै आयो लौ झिलिमिली

आज काग तिहार आजबाट यमपञ्चक सुरु भयो । तिहार मानिस र पशुपंक्षिको सम्मानमा बित्छ । आज कागको पुजा गरियो । अब कुकुर, गाई, गोरु अनि मानिस (कसैले भाईटिका, कसैले म्हपुजा)को बाँकि छ । तिहार झिलिमिली र उज्यालोको पर्व हो । पटाका निषेध गरेको छ प्रहरीले तर पनि पड्केको आवाज चाहि काठमाडौंमा नयाँ होइन । गत सालको तिहार परिवारका साथ बडो रमाइलो भएको थियो । त्यसको फ्ल्यासब्याक (more…)

साइकलमा सुइँकिने

(more…)

साइकल सरर

साइकल ट्रयाकको कुरा योजना र समाचारमा नै सिमित भयो । काठमाण्डौंमा मोटर र मोटर साइकलकै घुइँचो छ । साइकल चलाउनेलाई (more…)

हाम्रो साइकल सिटी

ग्लोबल वार्मिड अनि ओजोन र कार्बनडाइ अक्साइडका कुरा धेरै भएका छन् सँगै तिनलाई बढाउने काम पनि । काठमाण्डौंलाई साइकल सिटी बनाउने अभियान पनि थालिएको छ । तर पनि साइकल भन्दा पनि बाइक चलाउनेको नै बोलबाला हो ! काठमाण्डौंमा । साइकल चलाए कम्तीमा पेट्रोलको खपत अनि प्रदुषण त घट्थ्यो । साइकल चलाउने युवाको सँख्या बढोस् हाम्रो कामना । त्यसै साथ अहिलेको सिटी काठमाण्डौंको केही दृश्य
_MG_2828
(more…)

एउटी सँग मात्र सम्बन्ध ?

एको देवः केशवो वा शिवो वा
ह्येकं मित्रं भूपतिर्वा यतिर्वा ।।
एको वासः पत्तने वा वने वा
एक नारी सुन्दरी वा दरी वा ।।

संस्कृतको श्लोक उदृत गरेर लेखिएको पढेको थिए केही अगाडी । जसको अर्थ हुन जान्छ नेपालीमा (more…)

लौ दशैं लागेछ

न्यूरोडको चोक  देखी नै मानिसहरुको ठेलमठेल अनि असनका गल्लिमा निक्कै भिडभाड देखेपछि लाग्यो दशैं आएछ । एक पटक ठूलो तामझाम लिएर आउँछ दशैं । सायद गरिबका लागि दशा पनि । न्यूरोडको सोमबारे यात्रामा मैले दशैं देखे जस्तो लाग्यो । कतै दशा पनि । वास्तविक जनता र ठालु वर्गको दशैंमा देखेको भिन्नता मेरा तस्विरले बोले जस्तो लाग्छ आज सबै कुरा तस्विरमा (more…)

Page 1 of 212»