Posts belonging to Category गीत संगीत



नो भिओआइ, इट्स भिओटी

नेपाली मुलको प्रशान्त तामाड सहभागी भयो भनेर पल्ला गाउँका हर्के बिर्खेले पनि साँझको तिन ट्वाकको पैसा काटेर एसएमएस गर्न दार्जलिड पैसा पठाको अस्ति जस्तो लाग्छ । भारतमा नेपाली मूलको केटोले रियालिटी शोमा भाग लिँदा त्यत्रो हल्ला गर्नेले नेपालमा भएका शोलाई चाहिँ बालै नगर्ने ? (more…)

नेपाली लण्डन ड्रिम्स

लण्डनको ठूलो मास अनि त्यसमा आफूले परफरमेन्स गर्ने अवसर । त्यसको सपना के ठूला मुलुकका नागरिकले मात्र देख्नु भन्ने छ ? बलिउडका सिनेमामा मात्र त्यस्ता कथानक आउनु भन्ने छ । बलिउडको सिनेमाले काठमाण्डौंमा भारतीय युवाको लण्डन ड्रिम्स देखाउँदा नेपाली युवाले पनि लण्डनको स्टेजमा गाउने सपना पुरा गरेका छन् । (more…)

शुभकामना शैलीमा दशैं

दशैं आएको थाहा चोकबाट हुन्छ । चोकमा चिट्ठा बेच्न बसेका छन् छैनन् वा चोकमा खसी बोका छन् छैनन् । दशैं जति लागे जस्तो देखिन्छ यि दुवैको संख्या बढ्न थाल्छ । त्यो बाहेक विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छन् दशैंलाई । मानिसको गोजीमा अलि धेरै पैसा हुन्छ त्यसलाई आफ्नो गोजीमा सार्न धेरैले धेरै बल्छि थाप्छन् । त्यही बल्छि हो चिट्ठा अनि सांस्कृतिक कार्यक्रम । (more…)

संगीतको नशा

गीत संगीत मानिसलाई मनोरञ्जन मात्र होइन जोश पनि भर्छ । गीत संगीतको सृजना नभएको भए मानिसको जीवन कति निरश हुन्थ्यो होला ? (more…)