Posts belonging to Category खेल



टिभीमा नेता खोज्नेहरु


राजनीतिमा नेताहरु हरिलम्फु सावित भएका छन् जनताका लागि । अहिले राजनीतिले लम्फुपन पाएको बेला मुलुकको चल्ने टेलिभिजन कान्तिपुरमा रियालिटीशो गरेर युवा नेता खोजिँदैछ । (more…)

नेताजी ‘आउट…!’

राजनीति र क्रिकेट भारतमा एकदमै नजिक छन् । नेपालमा चाहिँ राजनीतिमा क्रिकेटको खास प्रभाव छैन । राजनीतिज्ञहरु सदनलाई नै ग्राउड बनाएर सत्ताका लागि फिल्डिङ गर्छन् । विकेट, क्याच, रन र टेम्परिङ राजनीतिमा धेरै हुन्छ हाम्रामा । जनताबाट क्लिनबोल्ड भएका पनि क्रिजमा प्रवेश पाउँछन् नेता । (more…)