लौ घेर, हामी छेक्छौं
माओवादी नेता कार्यकर्ताले सत्तामा बिहिबार र शुक्रबार धर्ना दिए । सिंहदरबार सुरक्षाका लागि बसेका प्रहरीहरु धर्नाकारी अगाडी नबढुन भनेर दिनभर खटिए । न ढुंगा मुढा न टायर जलन । शान्तिपूर्ण भयो । हल्का माओवादीले चार्ज गरे हल्का प्रहरीले तर पनि प्रदर्शन सौहार्द रहृयो । आज प्रदर्शनमा बसेका प्रहरी र प्रदर्शनकारी दुवैले टुंडिखेलमा घेर्ने रोक्ने कार्यलाई मैजारो गर्ने छन् । 
आरामको ड्युटी : न आक्रोश न प्रहार
हिजो केही हातापाइ भएपनि माओवादी पनि संयमका साथ र प्रहरी पनि लाठीलाई संयम थमाएर बसे । सायद आज केही नहोला । हिजो केही त्रुटी भए पनि आज नहुने माओवादीका अध्यक्ष पुष्पकमल दहालले भनिसकेका छन् ।

November 13, 2009
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू