बाह्रमासे प्रदर्शनकारी

विद्यार्थी, त्यो पनि नीजि स्कुलका । माओवादी मात्र होइन सबै राजनीतिक दलका कार्यक्रम र जनप्रदर्शनका बाह्रमासे सहभागि हुन । माओवादीको सिंहदरबार घेराउमा पनि विद्यार्थी नै सहभागि थिए । विद्यालयका बस र विद्यार्थी सहजै जुट्ने भिड हो प्रदर्शनका लागि । बिहिबारको माओवादीको सिंहदरबार घेराउमा मैले रत्पार्कमा देखेका बसका छतका विद्यार्थी र उनका हातमा रहेको झण्डाले अनौठो अर्थ दिइरहेका थिए । विद्यार्थीको हातमा रहेको झण्डा माओवादी विद्यार्थी संगठनको चाहिँ होइन ।

बस र विद्यार्थी : आन्दोलनका सदावहार सहभागी

उस्तै खालका पोस्ट

1 Comment

  1. uma says:

    nepal ko politics BUJER BUGINASAKNU 6………..

Leave a Reply