फेरी सुचारु हुने चरणमा

केही दिन सर्भरमा समस्या आएका कारण नयाँ पोस्टहरु लेख्न सकिएन । साथै पुराना पोस्टहरु पनि ध्वस्त भए । पुराना पोस्टहरु इमेलमा रहेकाले तिनलाई पुन हेर्न मिल्ने बनाउने तयारी पनि गर्दैछु। अब कटुवाल फेरी सुचारु हुन्छ ।

एक वर्षहुन लाग्यो मैले कटुवाल सुरु गरेको। यस बीच दुई पटक र्सभरका कारण मात्र पोस्ट र मेहनत गुमाउनु पर्‍यो । महँगोखालको र्सभर लिन नसक्नेर सक्नेखालकाबाट भरपर्दो नहुने अवस्था कायम रहँदा पनि हिम्मत भने हारिएको छैन। त्यसका पनि उपाय छन् जसलाई पछ्याउँदै जाने छु । अनलाइन गरिबका पहुँच भन्दा बाहिर रहेको उदाहरण हो मेरो अनुभव ।

उस्तै खालका पोस्ट

  • No Related Post

5 Comments

  1. आकार says:

    लौ, फेरी पनि शुभकामना छ है !

  2. Eternal says:

    I had read about this blog in one of the papers….Nice that you are reviving it…..will love to read ….posts….to be posted….. ;)

  3. sameer says:

    # best of luck for new beginning ! don’t forget to take backup regularly.

  4. Brown says:

    Valuable thoughts and advices. I read your topic with great interest.

  5. Bhai says:

    Welcome back daju………

Leave a Reply