बाल विवाह ?

cover
सात देखी नौ वर्षको उमेरमा नेवार बालिकाको विवाह भइसकेको हुन्छ ।
नेवारहरुको प्रचलन छ बालखकालमै महिलाहरुलाई बेल विवाह गरिदिने अनि गुफा राख्ने । बेल विवाहमा सहभागी हुँदा सायदै कसैलाई थाहा होला के भइरहेको छ र हुन्छ । किन भन्ने थाहा नभए पनि नयाँ र फरक खालको कपडामा रमाउँछन् बालिकाहरु ।  यो परम्पराले पछि भविष्यमा पतिको निधन हुँदा पनि नेवार महिलालाई सेतो कपडामा बस्नुपर्ने बाध्यताबाट मुक्त राखेको छ ।
सायद ब्राम्हण क्षेत्री किशोरहरुको ब्रतबन्ध जस्तै खालको परम्परा होला नेवार बालिकाका लागि । परम्पराको स्थायित्व त्यसले दिने लाभ हानी सँग जोडिएको हुन्छ । हानी नगरेको कारण नै होला हाम्रा धेरै परम्परा निरन्तर छन् । त्यही नेपाली परम्पराको निरन्तरता निभाइएका तस्विर मेरो लेन्सबाट ।
_MG_0061


_MG_0072

उस्तै खालका पोस्ट

2 Comments

  1. S says:

    I prefer this tradition…we don’t have…this kind of tradition….

    Tradition…and culture…make some ladies wear white after their hubby’s death…and these Newar girls married to the god Sun and bel… never have to wear it…

    Well, time changes and people nowadays women are more aware and they are challenging the tradition of the white cloths….

    However, these things make Nepali society so much lively…..a living museum …. :)

  2. Rajan Kathet says:

    nice pictures…. and i love this tradition…..

Leave a Reply