सबै खालको पार्लियामेन्ट उस्तै ?

संसदलाई खसिको टाउको देखाएर बाख्राको मासु बेच्ने ठाउँ भन्थे माओवादी । नभन्दै पार्लियामेन्ट जोडिएको एउटा एनजीओले कार्यक्रम चलाउने नाममा पनि बाख्रा बेच्ने असफल प्रयास गर्यो ।


संसदवादी दलका नेताहरु गएको दिनको कार्यक्रमको सुटिड मेरो क्यामेरामा परेको थियो । कान्तिपुर टिभीमा प्रशारण बन्द गरिएको कार्यक्रमको केही तस्विर म साग थियो । खोज युवा नेतृत्वको कार्यक्रममा नै खोज सुरु भएको छ । खोज भ्रष्टाचारको ।


January 30, 2010
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू