हेण्डसम बाबा


पशुपतिनाथमा शिवरात्रीको समय पारेर देखिने एकमात्र कुरा भनेको जोगी, साधु र सन्याशीको भिड हो । जोगीको भिडमा गत सालहरुबाटै सबैको आँखामा बस्न थालेका बाबा हुन यी बाबा । यस साल पनि मिडियाका क्यामेराबाट उनको हेण्डसमनेस छुटेन ।



पशुपतिमा हरेक शिवरात्रीका शोभा हुन यी बाबा । धेरैका धेरै क्लिक खर्च भएको छ यिनी माथि । जोगी नै भएपनि रुपवान हुन मन लाग्ने रहेछ । हुन पनि राम्रो देखिन कसलाई पो मन लाग्दैन र ।

उस्तै खालका पोस्ट

Leave a Reply