एक युगको अस्त

नेपाली राजनीति र शान्तिप्रक्रियाको मियोका रुपमा रहेका गिरिजाप्रसाद कोइराला अब रहेनन् । औपचारिक रुपमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति भनेर चिनाइरहनुपर्ने आवश्यकता नरहेका उनले सवा १२ बजे यस संसारलाई छाडे । लामो समय बिरामी रहेका उनको आवश्यकता नेपाली राजनीतिले लामो समय सम्म गर्ने छ ।

मुलुकको प्रजातान्त्रिकरण र सत्ता सञ्चालनमा लामो समय रहेका कोइरालाले राजनीतिक सुझबुझले माओवादीलाई शान्ति प्रक्रियामा ल्याए । केही सन्दर्भमा बाहेक धेरै सन्दर्भमा कोइराला हिरो क्यारेक्टरकै रुपमा रहे । तिनै कोइरालाको केही तस्विर आज उनलाई श्रद्धान्जलीका रुपमा  :

Pics 130

Pics 154

Pics 107

Pics 117

Pics 118

Pics 131

उस्तै खालका पोस्ट

  • No Related Post

2 Comments

  1. ametya says:

    यस्तो कठिन राजनितिक मोडमा भएको कोईरालाको निधनले निश्चय नै नेपाली राजनितिलाई एक अध्याँरो खाडल तर्फ नढकेल्ला भन्न सकिन्न !!!!

Trackbacks / Pingbacks

  1. Girija Prasad Koirala dies | Nepali Blogger

Leave a Reply