हाम्रो बारे
कटुवाल, परम्परागत रुपमा सूचना आदान प्रदान गर्ने माध्यम हो नेपालको । स्थानिय संचारकर्मी, आजको अल्टरनेटिभ मिडिया ।
त्यसैले अनलाइनको अल्टरनेटिभ माध्यम ब्लगका लागि रोजेका छौं टाइटल ‘कटुवाल′ ।
हामीले त्रिभूवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छौं र मिडियाका क्षेत्रमा क्रियाशिल पनि ।
हामी राजनीतिक रुपमा तटस्थ छौं । यसको मतलब हामी कुनै दलको कार्यकर्ता वा समर्थक होइनौं । तर हामी प्रजातन्त्र र वहुलवादमा विश्वास गर्र्छौं ।
—————————————————————————————————–


भरखरैका टिप्पणीहरू