सहयोग

अनलाइन माध्यममा नेपाली भाषा साथै नेपाली नागरिकलाई संविधानले दिएको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग भएको देख्न चाहन्छौं । हामी वर्डप्रेस सिस्टममा ब्लग तथा वेवसाइट बनाउन चाहने साथीहरुलाई सहयोग गर्न पाए खुसी मान्छौं । यसका लागि यहाँहरुले katuwal09@gmail.com मा मेल गर्न सक्नुहुनेछ ।

हाम्रो लागि पनि यहाँहरुको सहयोग निक्कै महत्व बोकेको हुनेछ । यहाँहरुको सहयोग रहेको खण्डमा हामी थप नयाँ कामहरु अगाडी बढाउन सक्नेछौं ।

———————————————————————————————————

Comments are closed.