About Us

कटुवाल नेपालको विशिष्ट पहिचान भएको सूचना आदान प्रदान गर्ने प्रथा मात्र होइन एउटा व्यक्ति पनि हो । त्यसो त अल्टरनेटिभ माध्यम हो हाम्रो मुलुकमा कटुवाल । पत्रपत्रिका, रेडियो अनि टेलिभिजनको सुविधा नपुगेका ठाउँको सूचनाको अधिकार उपभोग गराउने व्यक्ति त्यसैले यो अनलाइनको अल्टरनेटिभ माध्यममा मेरो नाम पनि कटुवाल रोजेको छु ।

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्