Katuwal

वसन्तको वैंश
वसन्त ऋतु राज हो । यो वैंशको मौसम हो । सबैमा उमंग छ अनि उत्साह र नयाँ पन । फुलहरु फक्रेका छन् अनि पुतली उडान भरिरहेका छन् । वसन्तको राग चलेको बेला आज कलेजको बगैचामा खिचेका तस्विर:

चेस जस्तै जिन्दगी
सर्वव्यापी कुटनीति अनि राजनीति हो जिवन। मानव जिवनका दुई अंग र पात्र हुन नारी पुरुष। नारी पुरुष सम्बन्धको साड्ले चालमा अडेको छ सृष्टि। बुद्धि र विवेक लगाएर चेसको खेल झैं हरेक चालमा विपरित ध्रुव एक अर्कामा चुनौति थपिरहेका छन् यी। एकको चुनौतीलाई अर्कोले समाधान दिँदै अगाडी बढेको छ जिन्दगी। चेसबोर्डका जस्तै सम्बन्धका काला र सेता पाइलामा घरी कालो र घरी सेतो रुपमा देखिएका नारी र पुरुष पात्रले सार्थक बनाएको छ सृष्टिलाई।

सम्बन्धका काला र सेता पक्षमा नारी र पुरुष साधैका विपक्षी हुन्। अनि संसार चलाउने साथी पनि। यि दुवैको उत्तिकै सहभागिता र सक्रियता चाहिन्छ सृष्टिका लागि। चेसका मैदानमा खडा दुई पक्ष जस्तै हुन् रथका दुई पाँग्रा नारी र पुरुष। खेलमा जसरी साधै शत्रु नहुने यी पक्ष साधै फेयर प्ले गर्दैनन् जिन्दगीमा। बुद्धि र विवेकको चाल चल्दैनन्। आफै कमजोर चाल चल्छन् अनि आफै सामना गर्छन् चेक, कतिपयमा जोगिन्छन् कतिपयले सकाउँछ जिन्दगी। एउटा खेला जस्तै।

सृष्टि सार्थक बनाउन इश्वरवादीका भगवान र अनिश्वरवादीका प्रकृतिले संसारको मैदानमा उतारेका गोटी हुन नारी पुरुष। भोली संसार चलाउने र सांसारिक चाल चल्ने पात्र आश्रय शर्मा र सकिना कर्माचार्य। जिन्दगीको ठूलो फाँटको यात्रामा निस्केका दुई। जिन्दगी सुरु भयो त्यो पनि थाहा छैन। जिन्दगीका चाल र पाइला धेरै चल्न बााकी छ। भोली बुद्धि र विवेक लगाएर चल्नुपर्छ, समाजका धेरै तत्वबाट प्रभावित हुनुपर्छ। अहिले त बुद्धि के हो, विवेक को हो र प्रभाव कस्तो हुन्छ केही थाहा छैन। त्यस्ता पात्र खडा भएका छन् खेलका लागि जसको हरेक चालमा तर्क छैन खाली निर्णय मात्र। तर पनि उनीहरुका चाल र खेल रमाइला लाग्छन्। कुनै सामना छैन न हार जितको कुरा। लडे पनि बाबु आमाकै काख हुने समय जे बोले जे गरे पनि रमाउँछन् अभिभावक। जिन्दगीको सुनौलो समय पछि त हरेक चालमा कहाँ रमाउँछन्। हरेक चालमा बुद्धि, विवेक र तर्क खोज्छन् अनि चेसको राजालाई जस्तो कुनामा लगेर चेक दिन्छन्। कडा सामना गर्नुपर्छ चेकको या जोगिन्छ जिन्दगीको खेला या सकिन्छ चोला चेसको राजा जस्तै।

चेस बोर्डमा घरी हात्ति, घरि उँटका उटपटाङ चाल चले भोलीका जिन्दगीका खेलाडी आश्रय र सकिना। न नियम थियो न तर्क र बुद्धि विवेकले डोरिएको चाल। आश्रयकी आमा चन्द्रकला बस्नेत र सकिनाकी आमाबाबु सविना र किसन कर्माचार्य एकटक हेरिरहे छोराछोरीको खेला। चेसका गोटी चलाउँदा चलाउँदै चेकको अवस्था बन्यो आश्रयका लागि। अर्को खेलमा चेकको अवस्था बनाउन सके आश्रयले। खेलको चेक जस्तै धेरै चाल चल्नुपर्छ र चेक सामना गर्नुपर्छ भोलीका दिनमा आश्रय र सकिनाले। हरेकको निदान पनि आफै दिनुपर्छ। अहिलेको चेसमा जस्तो मनलागी चल्न कहाँ पाइन्छ, कहाँ यसरी चल्लान् भोली यी। जिवनमा जसरी चले पनि उनीहरुलाई छुट कहाँ मिल्छ? अभिभावक र समाजका विभिन्न पक्षमा पनि विवेक पुराउनुपर्छ नि साँच्चिकै सृष्टिको चालमा त।

त्यसो त हरेक चालको वैधानिकता र तर्क खोज्न समाज उभिएको छ। ओहो सबै चाल चेसका जस्ता कहाँ हुन्छन् जीवनमा, हुँदैनन् जिवनका चाल चेस जस्ता चन्द्रकला र सबिनाको कुरा मिल्छ, प्रतिनिधी अभिभावक सोच जसरी। जिन्दगी खेल होइन। जिन्दगीका चालमा नारी पुरुषले चाल्ने चाल साग अभिभावक जोडिन्छन् हाम्रो समाजमा। अभिभावक कर्तव्य हो जिवनको चेसमा हरेक चालका लागि निर्णय गर्न सक्षम गराउनु सन्तानलाई। ‘उनीहरुका चाल र खेलमा रेफ्री हौं हामी कहिले पहेंलो त कहिले रातो कार्ड देखाउने, नियम सम्झाउँने’ सकिनाका बाबु किसन कर्माचार्यले जिन्दगीको खेलमा आफ्नो भूमिका खोजे।

करिअर देखी जिवनसाथी सबै रोजाइका चाल आफै चल्न खोज्छ सन्तान पुस्ता। चेसमा जस्तो खेलाडीबाट चलाइने राजा बन्न चाहन्न। तर खेलको नियममा रहनुपर्छ जिवनमा। फेयर प्ले अनि तार्किक चाल बुद्धि, विवेकपूर्ण दिशा। आश्रय र सकिनाका अभिभावकले नर्सरीमा राखिएका बेर्ना जस्ता कलिला छोराछोरीको दायाँ बायाँ बसेर जिन्दगी नामको खेलको नियमका कुरा गरे। अनि आफ्ना कलिला खेलाडीले खेल्ने र चल्ने चाल बारेका धारणा राखे। पहिले प्रेम र पछि विवाह गरि खेलको नियममा बाँधिएका हुन् आश्रयका अभिभावक आनन्द शर्मा र चन्द्रकला बस्नेत अनि सकिनाका अभिभावक किसन र सबिना कर्माचार्य। आफ्ना चाल सही ठान्ने उनीहरु चाहन्छन् चेसका चाल जसरी जिवनका चाल सही रुपमा चाल्न सकुन सन्तानले। कुनै दिन कमजोर भएर चेकको सामना गर्न नपरोस्।

जिन्दगी चेसबोर्डमा सजाएर राखिएका सिपाही, हाति, उँट, घोडा, मन्त्री र राजाको खेल जस्तै हो। तर चेस नै होइन जसलाई पुन एरेन्जमेन्ट गर्न सकिओस्। पावर देखी पोजिसन सम्म्। जिन्दगी चेस प्रकृतिको चाल र निर्णयले भरिएको खेल हो तर एकपटक मात्र खेल्न र चल्न पाइने। हरेक चालले चेकको खतरा देखाइ रहने। अनि सफल भए सँगै सँगै जितहारको श्रृड्खला। धेरै छन् जिन्दगीको चेस खेलाडी चेकमा पुगेर साथ हुनुको ब्यालेन्स रित्याउने। ब्रेकअप प्रेम र वैबाहिक जिन्दगीको खतरनाक चेक हो नारी पुरुष सही व्यवस्थापन नभए खेल खत्तम। पावर रिलेसनमा ब्यालेन्स नबसेर फेयर प्ले भएन भने यस्ता एकै चेक काफी हुन्छ जिन्दगीको खेलमा सबै गुमाएर चेसको राजा बन्न।

शुभकामना नयाँ सालको
नयाँ साल आजबाट लाग्यो । सालको नयाँ संघारमा हामीले शुभ नै चिताउनु पर्छ । हामी नेपालीको शुभको दिन २०६७ मै आउला भन्ने विश्वास नभए पनि आश राखौं यो सालले सबैमा सुख, संवृद्धि र सन्तोष ल्याउने छ ।

भवन्तु सब्ब मंगलम् !

आमा !
मातृऔंशी अर्थात् आमाको मुख हेर्ने दिन बदलिएको समयमा मदर्स डे । जे भनेपनि आमाप्रतिको आफ्नो भावना र श्रद्धा देखाउने दिन । विहान फोनमा कुरा भएकी मेरी आमाका केही तस्विर आज आमाको दिनमा :

गाडीमा मनका कुरा
कुनै पत्रिकामा सार्वजनिक सवारीका सहचालकले युवतीहरुलाई दुर्व्यवहार गर्ने समाचार थियो । गाडीको ढोकामा बसेर सडकमा हिंड्नेलाई जिस्क्याए भन्ने । युवा सहचालक सबै जिस्क्याउने हुन्छन् भन्ने समाचारको आशय थियो । कुनै एक्का दुई घटनालाई लिएर पुरै त्यसमा लागेकाहरु गलत हुन भन्ने पाराले स्टेरियोटाइप गरिएको समाचार हेरेपछि म सँग भएको तस्विर हेरें । सार्वजनिक सवारीका सहचालक जिस्काउने छुल्याहा मात्र हुँदैनन् क्रियटिभ पनि हुन्छन्, हिन्दी नेपाली भाषाका विभिन्न सेरोंसायरी लेखाउँछन् गाडीमा ।

आराधना
आस्तिकता नेपाली परिचय हो । आगोको उष्ण लप्का सूर्यलाई पनि पानी चढाएर दर्शन गर्ने संस्कृतीका हौं हामी । भैरवको डरलाग्दो भावको मूर्ति अगाडी यी हजुरआमा आफ्नो आस्था देखाउँदै छिन् ।

तोरीबारी र सपना
तोरीको फुल सायद पहेंलो रंगको भएकाले होला यसलाई देखें भन्दा त्यति राम्रो अर्थ लगाउँदैनन्। तोरीको फुल देखें भन्दा नराम्रै अर्थ आउँछ। तर पनि तोरी बारीसँग चाहिँ धेरैका सपना जोडिएका हुन्छन् तेली र मौरी मात्र होइन अन्य किटका पनि सपना होलान् तोरी सँग जोडिएका। मैले खोकनाको यात्रामा देखेको तोरीबारी:

गर्नु गर्‍यौ बलराम…
कक्षामा भेटिएका हुन बलराम श्रेष्ठ मसँग। त्यतिबेलाको मेरो भूमिका एउटा शिक्षक थियो। मदनभण्डारी मेमोरियल कलेजको स्नातक कक्षामा डेस्कभन्दा अगाडी बसेर लेक्चर दिँदा यि केटाकेटी भन्दा मलाई बढि थाहा छ जस्तो लाग्थ्यो। स्नातक तहमा पुग्दा सम्म धेरै विद्यार्थी सँग समानान्तर रुपमा जागिरे जिन्दगी हुन्थ्यो। उ पनि अन्नपूर्ण पोष्ट र दि हिमालयन टाइम्सको वितरण हेर्ने आप्का नेपालमा जागिर गर्थ्यो। स्नातकको कक्षा सँगै कर्पोरेट हाउसको दैनिकीमा थियो उ।

पहिलो भेटको करिब एक वर्ष जतिको अन्तरालमा उसलाई भेट्दा उसको र मेरो सम्बन्ध पुर्न परिभाषित गर्नु पर्ने मोडमा पुग्यो। म अन्नपूर्ण पोष्टको सम्पादकीय विभागमा ज्वाइन भएको थिएँ। उ चाहिँ पहिले देखी नै अन्नपूर्ण पोष्टको बजार वितरण हेर्ने आप्का नेपालमा थियो। अब कार्यक्षेत्र र कार्यालयको हिसाबमा उ र म विद्यार्थी र शिक्षक होइन सहकर्मी भएका थियौं। कार्यालयमा कार्यकक्ष देखी पार्किङ र क्यान्टिनमा भेट्दा हुने साधारण शिष्टाचारको नियमितताले वाषिर्की मनाएको महिना दिन पछि उसले मलाई गेहिनी थमायो। सर मैले लेखेको उपन्यास। पुस्तकको रुपमा विद्यार्थीको उपन्यास पाएपछि मलाई लाग्यो बलराम सँग मेरो तेस्रो भेट भो। अबको सम्बन्ध थियो उ लेखक र म पाठक। गुरु गुण चेला चिनी भने झैं चिनी बनेर निस्क्यो बलराम। लाग्यो दुनियाँ त मैले के देखेको रहेछु र केटोले देखेछ।

भरखरको ब्याचलर्स सकेको युवक, जागिरे, सम्बन्धको मामलामा पनि ब्याचलर। साथी सर्कल पनि उस्तै उस्तै। उमेर र स्वभावगत कुरो हो फुर्सदमा गफिँदा धेरै कुराका विषय प्रसंग विपरितलिंगी तर्फ लाग्नु। त्यस क्रममा कार्यालयका युवती सँगका नजर साटासाट र क्यान्टिनमा फरक फरकका सम्बन्ध चर्चा। सुनिएका, देखिएका प्रेम अनि यौन प्रकरणका कुरा। अनेक यावत बाहिरी चर्चा सँगै मनमा बास खोज्ने र दिउँ दिउँ लाग्ने अवस्था। एउटा कर्पोरेट हासउसको युवा अनुभव। त्यसैलाई टपटप टिपेर गुँथेको रहेछ उपन्यासमा।

‘अब सँगै खाजा खान, सँगै र्फकन, साधै भेट्न पाइने भो, मेरो तिर्सना पूरा हुने आशंका जागृत भयो, ईश्वर मलाई अपमानबोध नबनाइदेऊ, मेरी गरिमालाई मेरो सेरोफेरोमै हुर्काइदेऊ, तिमीलाई कुखुराको भाले बलि चढाउँला।’

युवा उमेर शरिरमा बल चढेको तर मन भने विस्तारै खोक्रिएको हुन्छ रे। त्यही खोक्रो भागमा विपरितलिंगी प्रेम भर्ने चाहनाको मनोविज्ञान युवतीको खोजमा भौतारिन्छ भन्छन्। त्यही मायाको हुटहुटी चलेको मनका हुँडरीले भगवान समेत भाक्छ। त्यही भाकल गर्ने वयमा गरेको अनुभव कतिपय आफ्नै हुन सक्छ अनि कति चाहिँ साथी सागातीबाट सुनेका त्यसैको एकीकृत रुप उभिएको रहेछ उपन्यासमा। समयको एलबममा दैनिक मनमा उठेका प्रेमभाव र दैनिकीका कार्यालय, बाटो, चियापसल अनि साथीभाईका गफका विषय सबै समेटेर तयार पारेको डायरी जस्तो। आधुनिक बन्दै गरेको समाजको मान्यता र परम्परालाई चटक्कै छोड्न नसकेको युवा जिन्दगीको सुनौलो पाटो रहेछ गेहिनी।

‘त्यसपछिको समयले मलाई बारम्बार गिज्याइरहृयो, गरिमा प्रतिको मेरो चाहना अव्यक्त भएर मलाइ नै प्रहार गरिरहको थियो। मेरो एक्लो जिवनको अध्यायमा नयाँ तरंग भरिन थालेको थियो। समय निरन्तर बगिरहेको देखें। उ सागको साथले मलाई लगातार नजिक तानिरहँदा पनि म पूर्ण रुपमा सक्षम भइसकेको थिइनँ। गरिमाको स्वभाव साग म अभ्यस्त भइसकेको थिएँ। उसको व्यवहारसँग मैले मेरो चाहना गाँस्ने प्रयास गर्न थालिसकेको थिएँ।’

आफ्नी बनाउन चाहेकी युवती आफ्नै कार्यालयमा सहकर्मी भएर आउँदाको हर्ष मानेको उपन्यासको मुल पात्र शिरोमणिकोसँग मिल्छ धेरै युवा जागिरेको सन्दर्भ। अनि कर्पोरेट बन्न थालेको कार्यालयमा फस्टाएको प्रेम बिच कर्पोरेट यौन शोषणले निम्त्याएको वयस्क प्रेमको अन्त्य। प्रेमको विपरित घृणाभावलाई मलजल धेरै नगरे पनि यौनका मामलामा नेपाली सोच र कार्यालयको हाकिमी वास्तविकता देखिएको छ लेखनमा। बदलिएको काठमाडौं बदलिएको जागिरे जिन्दगीमा उच्च महत्वाकांक्षा बोक्ने महिला कर्मचारी प्रतिको यौनिक शोषण प्रस्ट छ। जागिरमा पदोन्नती र आधुनिक सुखशयलका लागि शरिर सुम्पनेहरुले ध्वस्त पारेको प्रेमको पवित्र भग्नावशेष बीच उभिएको छ कथानक। भाषामा मिसिएका अंग्रेजी र बोलीचालिका शब्द रुप भएपनि सारमा नेपाली युवा मनको चाहना देखिन्छ प्रेमिकालाई आदर्श पत्निको रुपमा सम्पूर्णता दिने।

संस्कृत शब्द गेहिनी प्रेमिकाका रुपमा वास्तविकताको धरातल नछोडेको नेपाली युवकको आदर्श पत्नि हो। जसलाई लेखक खोजिरहेको छ। मलाई लागेको थियो यो उसैको अनुभव हो, कर्पोरेट हाउसमा सँगै ज्वाइन गरेका युवक र युवती मध्ये युवतीको प्रमोशनको राज देखेर लेखेको। तर उसले भन्यो ‘सर यो मेरै जिवन र कार्यक्षेत्रमा भएको पनि होइन र मेरो भोगाइ पनि होइन। तर सबै कुरा समाजमा देखेको, सुनेको लेखेको हुँ। पढ्दा वास्तविक लाग्छ नि है सर।’ उसैको भोगाइ चाहिँ होइन रहेछ उपन्यास। उसैको भोगाइको अनुभव सोचेर बिचरा भन्ने पलाएको सोच अब ओहो भन्ने भयो। पढ्दा लागेको दुख सब हरायो। लाग्यो अरुको भोगाइ सुनेर आफ्नै अनुभव जस्तै लेख्ने भइसकेको रहेछ बलराम।

योगासनमा कामरेड
यो साता राजधानी योगमय बन्यो । भारतीय योगगुरु बाबा रामदेवको पण्डालमा पुगेका छन् नेताहरु योगासन जमाउन । अरु त अरु कम्युनिष्ट र सच्चा कम्युनिष्ट भनेर नथाक्ने नेताहरु पनि ओम् भन्दै आसनमा पुगे । कमरेड प्रचण्डले त भाषण नै कडा ठोके लामो नि लामो बिचैमा रोक्न लगाउनु पर्ने गरि । मंगलबारको विहानीमा मैले देखेका कामरेडहरुको योगासन

नौटंकी निरुता
चलचित्र क्षेत्र नाटक र नौटंकीको क्षेत्र हो । त्यसमा लाग्नेले नौटंकी गर्नु नयाँ कुरा भएन । नयाँ लुक्समा देखिएकी नायिका निरुता सिंहले पछिल्लो पटक देखाएको नौटंकी चाहिँ रमाइलो थियो । चलचित्र क्षेत्रमा रुन्चे नायिकाको छवि बनेको निरुता साँच्चै पत्रकार सँग रोइछन् । नागरिक दैनिकका सन्तोष रिमाल सँग द गेम चलचित्रबाट कम ब्याक गर्ने सिलसिलामा रहेकी निरुता रोइछन् । क्या नौटंकी ।